Saturday, August 1, 2009

धर्म डाँडा शेर्पा समाज गठन


काठमाणडौ अगस्त १, सोलुखुम्बु जिल्लाको लोखिम गा.बि. स. वार्ड नं ९ , ४ र सोताङ गा. बि. स. को वार्ड नं. ६ मा बासोबास गर्ने शेर्पाहरुको सामुहिक रुपमा सेवा पुराउने उद्देश्यले काठमाणडौमा केन्द्रिय कार्यलय रहने गरि "छ्यो रि श्यर्वी किदुग " तथा खस भाषामा "धर्म डाँडा शेर्पा समाज" नामक साँस्थाको बिधिवत रुपमा गठन भएको छ।ज्याल्सा छे च्यु छोक्पा महंकल काठामाण्डौको हलमा भएको सो कार्यक्रममा सोलुखुम्बु जिल्लाको कुरिमा क्षेत्रमा परम्परा देखि सङ्गठित शेर्पा गाँउहरु क्रमश: सोताङ गा. बि. स. ६ बाट धोद्रे, चित्रे, तलाखर्क, बेबेम्, चारुवा, मुढे हुँदै लोखिम गा. बि. स. ९ का कुरिमा, सफर्मा, बागुर र ४ का रक्सि खर्का र लोप्रा गाँउलाई हाललाई समेट्ने गरि उक्त साँस्थाको गठन भएको हो। हाललाई उपरोक्त गाँउहरुबाट हाल काठमाणडौमा बसोबास गर्दै आएका शेर्पा हरुको सो साँस्थाको मूल उद्देस्य भनेको सो क्षेत्रमा बिकासको को कार्यहरुलाई निरन्तर दिने, स्वास्थ्य सम्बन्धि जन-चेतना, गोन्पा शिक्षालाई ब्यवहारिक रुपामा सँचालन गर्ने, धर्म र साँस्क्रितिलाई जीवन्त राखदै लोप हुन लागेको भाषा साँस्क्रितिको सम्ब्रधन र रक्षा गर्दै राजधानिमा प्रत्येक बर्ष आयोजना हुने शेर्पाहरुको महान पर्व लोसारलाई सँगठित र ब्यवस्थित रुपमा निरन्तर दिनु रहेको छ। साँस्थाको कोषलाई मज्बुत बनाउन गठन भएकै दिनमा कार्य समितिको सदस्यहरुबाट देहाय बमोजिम कूल रु १,३७,७१५।- रु एक लाख सैतिस हजार एक सय पन्ध्र संकलन भएको छ।शेर्पा समाजमै सक्रिय ब्यक्तित्वहरु रहेको सो क्षेत्रबाट बिदेशमा अमेरिका लगाएत बिस्वको बिभिन्न मुलुकहरुमा आफ्नो पेशा ब्यवसायहरु सँग आवद्द् रहानु भएको शेर्पा समुदायहरुलाई पनि सँरक्षक सदस्यस्वरुप चाँढै नै सहायोगको लागी पत्रचार गरिने पनि कार्य समितिको बैठकले पारित गर्दै साँस्थाको नियमित बैठक अउने शनिबार बस्ने निर्णय भयो। अध्यक्ष श्री छिरिङ तेन्जिङ शेर्पाको अध्यक्षतामा गठित सो साँस्थामा निम्न कार्य समितिको सदस्यहरु रहेको छन। >> pic >>


साँस्थक कार्यसमितिको नामावलि


अध्यक्ष श्री छिरिङ तेन्जिङ शेर्पा (गोपर्मा) सोलुखुम्बु लोखिम ९ कुरिमा रु. ५५००/

प्रथम उपाध्यक्ष श्री ङावाङ सोनाम शेर्पा (टाकतोक) " सोताङ्ग ६ मुढे रु.५००१

/द्वितिय उपाध्यक्ष श्री कामी दोर्जी शेर्पा (टाकतोक) " लोखिम ९ कुरिमा रु. ५०५५/

महा-सचिव श्री आङ गोम्बु शेर्पा (टाकतोक) " सोताङ ६ हिले रु. ५०००/

सचिव श्री पेम छिरि शेर्पा (टाकतोक) " लोखिम ९ कुरिमा रु. ५०००/

कोषाध्यक्ष श्री दावा गेल्जेन् शेर्पा (टाकतोक) " लोखिम ९ कुरिमा रु. १०५५५

सह-कोषाध्यक्ष श्री ल्हाक्पा राङडु शेर्पा (च्यावा) " सोताङ ६ तलाखर्का रु. ५००१/


सदस्यहरु


श्री दा यूला शेर्पा धोद्रे (टाकतोक) रु.३३३३/

श्री सर्कि शेर्पा (पिनासा)चित्रे रु. ५५००/

श्री लाक्पा शेर्पा (गोपर्मा) चित्रे रु. १०५०१/

श्री कर्मा शेर्पा (च्यावा) तलाखर्का रु. ४०००/

श्री देन्डी शेर्पा (टाकतोक) सफर्मा रु. ७०००/

श्री सोनाम काजी शेर्पा (टाकतोक) मुढे रु.३५००/

श्री फुर्वा दोर्जी शेर्पा (गोपर्मा) बेबेम रु. ५०००/

श्री साङ्गे शेर्पा (खाम्बाच्य) चारुवा रु. ३००५/

श्री मिन्डु शेर्पा (टाकतोक) कुरिमा रु. ५५५५/

श्री ठिले शेर्पा (टाकतोक) बागुर रु. २५००/

श्री देण्डी शेर्पा (टाकतोक) रकसी खर्का रु १५००/

श्री गेलु शेर्पा (खाम्बाच्य) बेबेम रु. ५००५/
श्री कामी शेर्पा मुढे (टाकतोक) रु. ११००/

सल्लाहकारहरु


श्री माईला पेम्बा शेर्पा(च्यावा) चारुवा रु. ८८४८/

श्री गोम्बु (लम्बु) शेर्पा(टाकतोक) सफर्मा रु. १२१११/

श्री दावा किपा शेर्पा(च्यावा) कुरिमा रु. ५०५०/

श्री साङ्गे दोर्जि शेर्पा(टाकतोक) कुरिमा रु १५००/

श्री पासाङ शेर्पा (टाकतोक) धोद्रे रु. ५००५/

श्री वाङछु शेर्पा (टाकतोक) मुढे

श्री पेम नुरु शेर्पा (टाकतोक) मुढे रु. १०००/

श्री पासङग शेर्पा (च्यावा)चारुवा हुनु हुन्छ। रु. ५०००/


सुझावको लागी:- dharmapeak@gmail.com

No comments:

Post a Comment